البحث

عبارات مقترحة:

العفو

كلمة (عفو) في اللغة صيغة مبالغة على وزن (فعول) وتعني الاتصاف بصفة...

الحق

كلمة (الحَقِّ) في اللغة تعني: الشيءَ الموجود حقيقةً.و(الحَقُّ)...

الحكيم

اسمُ (الحكيم) اسمٌ جليل من أسماء الله الحسنى، وكلمةُ (الحكيم) في...

सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या

النيبالية - नेपाली

المؤلف هيثم سرحان
القسم كتب وأبحاث
النوع نصي
اللغة النيبالية - नेपाली
المفردات
सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् - जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन जुन सामान्य मानिसहरूलाई थाहा हुनुपर्दछ। लेखकले यसलाई तालिका र भागको एउटा सुन्दर रूपमा प्रस्तुत गरेका छन्, जसमा उनले समग्र उद्देश्यहरू र संक्षिप्त अर्थहरू उल्लेख गरेका छन, र प्रत्येक खण्ड पछि प्रश्न र जांच छन जुन सम्पादित संक्षिप्त वा बोरिंग छैन।

المرفقات

1

सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या