البحث

عبارات مقترحة:

الشاكر

كلمة (شاكر) في اللغة اسم فاعل من الشُّكر، وهو الثناء، ويأتي...

القوي

كلمة (قوي) في اللغة صفة مشبهة على وزن (فعيل) من القرب، وهو خلاف...

الحفي

كلمةُ (الحَفِيِّ) في اللغة هي صفةٌ من الحفاوة، وهي الاهتمامُ...

मात्र एक पत्र

النيبالية - नेपाली

المؤلف नाजी इब्राहीम अल अरफज ، अतीकुर्रहमान मो. इदरीस खान मक्की
القسم كتب وأبحاث
النوع نصي
اللغة النيبالية - नेपाली
المفردات العقيدة
ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।